सिपिएल फाइनल : जुक्सबिरुद्व ट्रिनबेगो नाइट राइडर्सले पहिले फिल्डिङ गर्ने

0
137

क्यारेबियन प्रीमियर लिग(सिपिएल)को फाइनलमा सेन्ट लुसिया जुक्सबिरुद्व ट्रिनबेगो नाइट राइडर्सले पहिले फिल्डिङ गर्ने भएको छ।ट्रिनबेगोस्थित ब्रायन लारा क्रीकेट स्टुडियममा ट्रिनबेगोका कप्तान काइरन पोलार्डले टस जितेर फिल्डिङ रोजेका हुन।

काइरन पोलार्ड नेतृत्वको ट्रिनबेगो तेस्रोपटक सिपिएल जित्ने योजनामा छ भने सेन्ट लुसिया पहिलोपटक उपाधी जित्ने योजनामा छ।

दुवै टोलीको अन्तिम ११ यसप्रकार रहेको छ

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •